site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रवि लामिछाने जिप्रकाबाट बाहिरिँदा... (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । रवि लामिछानेले आइतबार पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

जिप्रकाले उनको नेपाली नागरिकता पुनः कायम गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहोराले जानकारी दिए ।

नागरिकताको प्रमाणपत्र लिएर जिप्रकाबाट बाहिरिँदै गर्दा उनले हात हल्लाएर समर्थकलाई अभिवादन गरेका थिए । त्यति बेला रविका दाजु हरिशरण लामिछाने पनि सँगै थिए ।

Agni Group

लामिछाने जिप्रकाबाट बाहिरिने क्रममा त्यहाँ समर्थक र सञ्चारकर्मीको भीड लागेको थियो । सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति थियो ।

थप तस्बिर हेर्नोस्–

Global Ime bank

328110151_747489953672985_997137928707688988_n1674982499.jpg

327595626_587907409369365_2341322893732129235_n1674982496.jpg

328096247_1101319994601959_410603859821958210_n1674982496.jpg

327766012_5656713841123275_7792294969268044810_n1674982492.jpg

328081294_1357932481695388_4135034090460940979_n1674982489.jpg

328096243_904162090710101_8558393980169723742_n1674982485.jpg

328082329_939370547236226_356396158974669955_n1674982485.jpg

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC