site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पोखरामा एक युवकद्वारा आत्मदाह प्रयास
सांकेतिक तस्बिर
Sarbottam CementSarbottam Cement

पोखरा । पोखरा १३ मा एक युवाले आत्मदाह प्रयास  गरेका छन् ।

आफैँलाई आगो लगाएर आत्मदाह प्रयास गरेका हुन् । मादी गाउँपालिका स्थित तप्राङका कृष्ण क्षेत्रीले आफ्नै शरीरमा आगो लगाएको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी बहालमा बस्दै आएका थिए । आगो लगाएका क्षेत्रीलाई बचाउन खोज्दा घरबेटी सुशीला सापकोटा पनि घाइते भएकी छन् । दुवैलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको वडाध्यक्ष बरालले जानकारी दिए ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC