मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको मार्फा गाउँ र आडैमा रहेको सम्तेलिङ मार्फा गुम्बा । बेनी–जोमसोम–कोरोला सडकखण्ड नजिकै पर्ने मार्फा गाउँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू गुम्बा पनि अवलोकन गर्ने गर्दछन । तस्बिर : सुशीलबाबु थकाली, रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com