site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सेभेन थ्री स्पोर्ट्सविरुद्ध कानुनी उपचारमा जान्छौँ : क्यान
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले नेपाल ट्वान्टी–२० लिगको व्यावसायिक तथा रणनीतिक साझेदार सेभेन थ्री स्पोर्ट्सविरुद्ध कानुनी लडाइँमा जाने बताएका छन् ।

बिहीबार आयोजित क्यानको पत्रकार सम्मेलनमा उनले सेभेन थ्री स्पोर्ट्सले प्रतियोगिताका विजेता तथा फ्रेन्चाइज टिमका खेलाडीले पाउनुपर्ने रकम उपलब्ध नगराए आफहरू कानुनी लडाइँमा जाने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“हाम्रो सम्झौताअनुसार पुरस्कार रकम सेभेन थ्री स्पोर्ट्सको हो । प्रतियोगिताको लाइसेन्सको रकम पनि दिनुपर्नेछ,” मल्लले भने, “त्यसानुसार नभए हामी कानुनी उपचारमा जान्छौँ ।”

उनले फ्रेन्चाइज टिमका खेलाडीहरूले रकम पाउन बाँकी भएको स्वीकार गरे । केही टिमले ६० प्रतिशत रकम पाएको र बाँकी रकम पाउन बाँकी रहेको उनले जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC