करिब तीन हजार मिटरको उचाइमा पर्ने ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङगोलाबाट देखिएको दृश्य । विगतका वर्षमा पुस लागेदेखि नै हिउँले सेताम्मे देखिने यो क्षेत्रमा हालसम्म हिउँ परेको छैन । समयमा हिउँ नपर्दा यहाँका डाँडाकाँडा कालापत्थर झैँ देखिएका छन् । तस्बिर : सन्तोष पुर्कुटी/रासस