site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्युठानको गौमुखी गाउँपालिकाले चोर पक्राउ गर्नेलाई १० हजार रुपैयाँ दिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्युठानको गौमुखी गाउँपालिकाले चोरी कार्यमा संलग्नलाई पहिचान गरेर पक्राउ गर्नेलाई पुरस्कारस्वरूप १० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

गाउँपालिकामा चोरीका घटनाहरू बढ्दै गएपछि बुधबार एक सूचनामार्फत गाउँपालिकाले चोरलाई पक्राउ गर्नेलाई पुरस्कार दिने जनाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

 गाउँपालिकाले घुमन्ते व्यापारीहरूलाई गाउँपालिका प्रवेशमासमेत रोक लगाएको छ ।

साथै कुनै शंकास्पद व्यक्ति देखिएमा प्रहरी वा जनप्रतिधिलाई सूचना दिन आग्रह गरिएको छ ।

Global Ime bank

Chore1674652714.jpg

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC