site stats
देश
प्युठानको गौमुखी गाउँपालिकाले चोर पक्राउ गर्नेलाई १० हजार रुपैयाँ दिने

काठमाडौं । प्युठानको गौमुखी गाउँपालिकाले चोरी कार्यमा संलग्नलाई पहिचान गरेर पक्राउ गर्नेलाई पुरस्कारस्वरूप १० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

गाउँपालिकामा चोरीका घटनाहरू बढ्दै गएपछि बुधबार एक सूचनामार्फत गाउँपालिकाले चोरलाई पक्राउ गर्नेलाई पुरस्कार दिने जनाएको हो ।

NMB Bank
Dabur nepal
Agani Group

 गाउँपालिकाले घुमन्ते व्यापारीहरूलाई गाउँपालिका प्रवेशमासमेत रोक लगाएको छ ।

साथै कुनै शंकास्पद व्यक्ति देखिएमा प्रहरी वा जनप्रतिधिलाई सूचना दिन आग्रह गरिएको छ ।

Global bank

Chore1674652714.jpg

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १९:०४
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय