site stats
राजनीति
मन्त्रिपरिषद्को बैठक जारी 
NMB Bank
Dabur nepal
Agani Group
Global bank

काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो ।

बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय