site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नकआउट प्रतियोगिता तथा गोल्डकपका लागि एन्फाको नयाँ क्यालेन्डर सार्वजनिक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभर हुने विभिन्न नकआउट फुटबल प्रतियोगिताहरुको क्यालेन्डर सार्वजनिक गरेको छ । 

एन्फाले मंगलबार देशभर हुने विभिन्न नकआउट तथा गोल्डकप प्रतियोगिताहरुको मिति सार्वजनिक गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

एन्फाले सार्वजनिक गरेको क्यालेन्डरअनुसार सर्लाहीको वाग्मतीमा हुने राजर्षी गोल्डकप र महोत्तरीमा हुने मेयर कप फुटबल प्रतियोगिताले लागि माघ २६ गतेदेखि फागुन ६ गतेसम्मको समय पाएका छन् । 

मकवानपुरमा हुने मकवानपुर गोल्डकपका लागि माघ २९ गतेदेखि फागुन नौ गते, झापामा हुने भद्रपुर गोल्डकप र रुपन्देहीमा हुने तिलोत्तमा गोल्डकपका लागि फागुन सात गतेदेखि फागुन ११ गतेसम्म, काठमाडौंमा हुने केपी ओली कपका लागि फागुन ११ गतेदेखि फागुन १७ गतेसम्मको लागि समय उपलब्ध गराइएको छ ।

Global Ime bank

यस्तै, सुनसरीमा हुने बुढासुब्बा गोल्डकपका लागि फागुन १३ देखि २० गतेसम्म, ईलाममा हुने माइभ्याली गोल्डकप र सुनसरीमा हुने इटहरी गोल्डकपका लागि चैत चार गतेदेखि ११ गतेसम्म, मोरङमा हुने विराट गोल्डकप र बारामा हुने सिमरा गोल्डकपका लागि चैत नौ गतेदेखि चैत १८ गतेसम्मको मिति उपलब्ध गराइएको छ ।
mofasal dates_16745595951674562416.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC