site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अर्जेन्टिनी मिडफिल्डर पेरोन म्यानचेस्टर सिटीमा अनुबन्ध
Sarbottam CementSarbottam Cement

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले अर्जेन्टिनाका युवा मिडफिल्डर म्याक्सिमो पेरोनलाई अनुबन्ध गरेको छ । 

सिटीले बुधबार २० वर्षीय अर्जेन्टिनी मिडफिल्डर पेरोनलाई भेलेज सार्सफिल्डबाट अनुबन्ध गरेको हो । भेलेजसँग पाँच वर्षको सम्झौता भएको सिटीले जनाएको छ । सम्झौताअनुसार भेलेज सन् २०२८ सम्म सिटीमा रहनेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पेरोनले अर्जेन्टिनाको यू–२० टिमबाट दक्षिण अमेरिकन च्याम्पियनसिप खेलेका थिए । पेरोनसँगको सम्झौता रकमबारे भने सिटीले केही खुलाएका छैन । सिटीले गत वर्षपनि अर्जेन्टिनाका युवा फरवार्ड युलियन आल्भारेजलाई क्बलमा भित्र्याएको थियो । 

प्रिमियर लिगमा २० खेलबाट ४५ अंक जोडेको सिटी तालिकाको दोस्रो स्थानमा छ । सिटीभन्दा अघि रहेको आर्सनलले १९ खेलबाट ५० अंक जोडेको छ । सिटीले एफए कपको चौथो चरणमा शनिबार आर्सनलसँग नै खेल्ने तालिका छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC