जिल्ला ट्राफिक कार्यालय सुर्खेतमा अलपत्र अवस्थामा रहेको गाडीको पछाडि गरिएको लसुन खेती । गाडी जीर्ण अवस्थामा पुगेपछि त्यसको पछाडिको भागमा तरकारी लगाउन थालिएको हो । तस्बिर : सुरेश आचार्य/ रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com