site stats
बाह्रखरी फोटो
थोत्रो गाडीमा लसुन खेती
NMB Bank
Dabur nepal
Agani Group
Global bank

जिल्ला ट्राफिक कार्यालय सुर्खेतमा अलपत्र अवस्थामा रहेको गाडीको पछाडि गरिएको लसुन खेती । गाडी जीर्ण अवस्थामा पुगेपछि त्यसको पछाडिको भागमा तरकारी लगाउन थालिएको हो । तस्बिर : सुरेश आचार्य/ रासस

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १०:४४
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय