बाह्रखरी फोटो
गलेश्वर । जलवायु परिपर्वतका कारण समयमा नै हिमपात नहुँदा नांगिदै गएको धवलागिरि हिमाल । म्याग्दीको मुदीमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएको छ । आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको तल्लो भाग कालो पहाडमा परिणत हुँदै छ । तस्बिर: ध्रुवसागर शर्मा/रासस
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९ ०७:२४
प्रतिक्रिया दिनुहोस्