site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अर्यालको ‘जीबाको चौतारी’ लोकार्पित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कवि मुकुन्द अर्यालको औपन्यासिक कृति ‘जीबाको चौतारी’ एक समारोहका बीच सार्वजनिक गरिएको छ ।

शनिबार काठमाडौंमा भूगोल साहित्य समाजद्वारा आयोजित कार्यक्रममा संस्कृतिविद् डा. जगमान गुरुङलगायतका अतिथिहरूले उक्त उपन्यास सार्वजनिक गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति डा. जगमान गुरुङले पुस्तक सार्वजनिक गर्दै अर्यालको उपन्यास साहित्यिक क्षेत्रको साझा चौतारी भएको बताए ।

कार्यक्रममा पूर्वसहायकमन्त्री दीनबन्धु अर्यालले साहित्य समाजको दर्पण भएको बताउँदै यसले चेतनामूलक सन्देशहरू प्रवाह गर्ने बताए ।

Global Ime bank

पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै कवि मित्रलाल पंज्ञानीले ‘जीबाको चौतारी’मा स्वैरकल्पना, रहस्य र यथार्थ सबैको समिश्रण रहेको उल्लेख गरे ।

कार्यक्रममा बैंकर जनार्दन आचार्य, ज्याग्दीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्साल, साहित्यकार विनोद नेपाल, मुकुन्द अर्याल, दिनेशविक्रम थापालगायतले बोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  २२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC