site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भुवन केसीको गुनासो– मलाई काम गर्न दिएनन्, यो कहिले निस्केला र म अध्यक्ष बनौँला भन्नेहरू धेरै छन्
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूलाई काम गर्न नदिइएको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको चलचित्र निर्माताहरूको बृहत् भेला तथा छलफल अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरेका हुन् । 

उनले आफू 'कतिबेला निस्किन्छ र चलचित्र विकास बोर्डको अध्यक्ष बनौँ' भन्ने लोभ गर्ने मान्छेहरूले काम गर्न नदिएको बताए । उनले आफ्नो कार्यकालमा चलचित्र विकासको लागि राम्रा काम गर्ने प्रतिबद्धता जनाए ।

Agni Group

"म त आएको भर्खर ५/६ महिना भयो, आएदेखि राम्रा काम गर्छु भनेर लाग्यो के के भइदिन्छ बीचमा । मुद्दाहरू हाल्नुभएको छ, अदालतमा पनि जानैपर्छ । कोही साथीहरूलाई कुनबेला यो यहाँबाट जान्छ र म आऊँ भन्ने भएको छ । मेरो उमेरमा अरू त रिटार्यमेन्टमा हुन्छन्, म त भर्खर केही गरौँ भनेर आइरहेको छु । विकास बोर्डमा रहेसम्म कलाकारिता क्षेत्रको हक र हितका लागि केही गरेर नै बस्नेछौँ । निर्माताहरू एकजुट भएर अघि बढेमा हामी सफल हुनेछौँ," उनले भने ।’

केसीले पछिल्लो समय नेपाली फिल्म बनाउन धेरै नै गाह्रो भइरहेको पनि बताए ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC