site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पोखरा जाँदै हुनुहुन्छ ? हेर्नुहोस् सडकको अवस्था (तस्बिरमा)

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गतको पोखरा मुग्लिन सडक विस्तारका कारण अहिले सवारी र यात्रुले सास्ती बेहोर्नुपरेको छ ।

सडक विभाग आयोजना निर्देशनालयले यो सडक चार लेनको बनाउन लागेको हो । एसियाली  विकास बैंक एडीबीको सहुलियतपूर्ण कर्जामा यो सडक चार लेनको बनाउन लागिएको हो ।

आबुखैरेनी पोखरा सडक विस्तार गर्न एडीबीले यसअघि नै २१ अर्ब ५० करोड रुपैयाँ कर्जा उपलब्ध गराएको थियो ।

Agni Group

मुग्लिन आबुखैरेनी क्षेत्रमा रहेको ६७ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् आयोजना रहेकाले त्यस क्षेत्रमा भने सडक चौडा पार्ने काम गरिएको छैन ।

विस्तार गर्न लागिएको लागिएको सडक दुवैतर्फ सात सात मिटरको हुनेछ । सहरी क्षेत्रमा पैदलयात्रुको पनि चाप हुने भएकाले सडक फराकिलो बनाउन लागिएको हो । खुला ठाउँमा भने सडक १८ मिटरसम्मको हुने आयोजनाले जनाएको छ ।

Global Ime bank

अहिले सडक निर्माणको काम धमाधम चलेकाले पोखरा भएर आवतजावत गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ ।

हेरौं, सो क्षेत्रमा पुगेर बाह्रखरीकर्मी जीवन भट्टराईले लिएका केही तस्बिर 

 

 

 

 

 

 

 

 

 

 

pokhara muglin (19)1673579559.jpg

pokhara muglin (20)1673579559.jpg

pokhara muglin (18)1673579558.jpg

pokhara muglin (17)1673579557.jpg

pokhara muglin (16)1673579556.jpg

pokhara muglin (15)1673579555.jpg

pokhara muglin (14)1673579554.jpg

pokhara muglin (13)1673579553.jpg

pokhara muglin (12)1673579552.jpg

pokhara muglin (11)1673579551.jpg

pokhara muglin (9)1673579550.jpg

pokhara muglin (10)1673579550.jpg

pokhara muglin (22)1673579561.jpg

pokhara muglin (21)1673579561.jpg

pokhara muglin (24)1673579563.jpg

pokhara muglin (23)1673579563.jpg

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  ०८:५६
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्