site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
अडिसनबाट कलाकार छान्दै ‘भगवत् गीता’
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘भगवत् गीता’ले कलाकारका लागि आजदेखि अडिसन सुरु गरेको छ । यो चलचित्रका लागि सुहाना थापा र धीरज मगरबाहेकका कलाकार अनुबन्ध भएका छैनन् ।

“सौगात मल्लसँग हामीले कुरा गरेका छौँ । तर, समयका कारण निश्चित भइसकेको छैन । त्यही समयमा अर्को चलचित्रको पनि डेट रहेका कारण सौगात अनुबन्ध भने भइसकेका छैनन्,” निर्माता सुनीलकुमार थापाले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

अरू अधिकांश कलाकार अडिसनबाट लिइने उनले जानकारी दिए । “अन्य अधिकांश कलाकार आजबाट सुरु हुने अडिसनबाट लिनेछौँ,” थापाले भने ।

चलचित्र आउँदो माघदेखि छायांकनमा जानेछ । सुहाना र धीरज मुख्य भूमिकामा रहने चलचित्रलाई झरना थापाले निर्देशन गर्दै छिन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC