सिन्धुपाल्चोक । गुम्बाको सहर भनेर चिनिने हेलम्बु गाउँपालिका–१ स्थित निङ्वादावामा बञ्जीजम्प खेल सञ्चालनका लागि ३७६ मिटर लम्बाइमा निर्माण भएको झोलुङ्गेपुल । पुल आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न निर्माण गरिएको हो । तस्बिर : देवराज सुवेदी/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com