site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
कालीप्रसादको स्वरमा चलचित्र ‘फूलबारी’को गीत सार्वजनिक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘फूलबारी’को पहिलो गीत सार्वजनिक भएको छ । चल/अचल दृश्यसहितको ‘माया रैछ र भर रैछ नि’ गीत सार्वजनिक गरिएको हो । पारिवारिक प्रेमको आभास दिलाउने गीतले पारिवारिक खुसीसँगै पीडा पनि झल्काएको छ । 

कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको गीतमा सदिक्षा कट्टेलको पनि पनि आवाज छ । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रमा अभिनेता विपीन कार्की र अभिनेत्री अरुणा कार्कीको जोडी बाँधिएको छ । यी दुई पाका दम्पतिको भूमिकामा प्रस्तुत छन् ।

अभिनेता दयाहाङ राईले अभिनेत्री गौमाया गुरुङसँग जोडी बाँधेका छन् । अभिनेत्री प्रियंका कार्कीको अपोजिटमा कलाकार सोमनाथ खनाल छन् । 

Global Ime bank

फागुन ५ देखि चलचित्र प्रदर्शनमा आउनेछ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  ०७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC