site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यस्तो बन्यो अनमोल स्टारर ‘छड्के–२’को नयाँ पोस्टर  
Ghorahi CementGhorahi Cement

काठमाडौं । अनमोल केसी स्टारर चलचित्र ‘छड्के–२’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फागुन १९ गते रिलिज हुने चलचित्रको नयाँ पोस्टर अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको हो ।

ग्याङस्टर जनरामा निर्माण भएको चलचित्रको पोस्टरमा अनमोल भिन्न लुक्समा देखिएका छन् । 

Agni Group

नयाँ पोस्टरमा सिनेमाका अन्य कलाकार पनि फिचर्ड छन् । अनमोललाई समूहको नाइकेको रुपमा प्रस्तुत गरिएको छ ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा  रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन् ।

Global Ime bank

चितवन र मुस्ताङमा छायांकन गरिएको छड्के–२ रिभेन्ज ग्याङस्टर सिनेमा हो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  ०६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC