site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चलचित्र ‘द आउट ल’ घोषणा, फर्ष्ट लुक पोस्टर र टिजर सार्वजनिक
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘द आउट ल’ घोषणा गरिएको छ । फस्ट लुक पोस्टर र टिजर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । 

रेट्रो ग्रुपको व्यानरमा निर्माण गर्न लागिएको चलचित्रमा सुशील श्रेष्ठ, शिक्षा संर्गौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी, महेश त्रिपाठीलगायत कलाकारको मुख्य भूमिका रहनेछ । 

Agni Group

एक्सन–थ्रिलर जनरामा निर्माण हुने चलचित्रलाई विक्की महर्जनले निर्देशन गर्नेछन् । 

कोरोना महामारीपछि अभिनेता सुशीलको यो पहिलो चलचित्र हो । होस्टेल रिटन्र्सबाट अभिनय सुरु गरेका सुशीलले सायद २, कारखाना र बादशाह जुटमा पनि अभिनय गरेका छन् । 
    
निर्माता शशांक खड्काले चलचित्रको छायांकनका लागि सम्पूर्ण तयारी पूरा भएको बताए । उनले जनवरी जनवरी ५ बाट छायांकन सुरु हुने जानकारी दिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  ०८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC