site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
स्ट्यान्डअप कमेडी शाे ‘कमेडी च्याम्पियन–३’को अडिसन जनवरी ११ बाट 
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन–३ को अडिसन जनवरी ११ बाट सुरु हुने भएको छ । 

सहभागी हुन चाहने प्रतिस्पर्धीहरुले जनवरी ११ देखि जनवरी ३० सम्म अडिसन दिन सक्ने निर्देशक विशाल भण्डारीले जानकारी दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

भिडियोको लम्बाई ५ मिनेटसम्मको हुनु पर्नेछ । प्रतिस्पर्धीले पे वेल एप डाउनलोड गरेर आफ्नो भिडियो पठाउन सक्ने बताइएको छ ।  

कमेडी च्याम्पियन’को पहिलो सिजन हिमेश पन्तले  र दोस्रो सिजन भरतमणि पौडेलले जितेका थिए । 

Global Ime bank

“भिडियो प्राप्त गरेपछि उत्कृष्टलाई छनोट गरेर फिजिकल अडिसनका लागि बोलाउने छौँ,” निर्देशक भण्डारीले भने ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १४:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC