site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रेखा भन्छिन्– राजनीतिमा सक्रिय भएकाले चलचित्रमा फर्किन समय लाग्यो, अब चाँडै फर्किन्छु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अभिनेत्री रेखा थापाले पछिल्लो समय आफू राजनीतिमा सक्रिय भएकाले चलचित्रमा फर्किन समय लागेको बताएकी छन् । यद्यपि, आफू मुख्य अभिनेत्रीको रूपमा पर्दामा फर्किने तयारी गरिरहेको उनको भनाइ छ ।

चलचित्र ‘ह्यारी कि प्यारी’को गीत ‘धरहरा’ रिलिज कार्यक्रममा उनले लामो समयपछि गेष्ट रोलमा नै भए पनि पर्दामा फर्किन पाएकोमा खुसी व्यक्त गरेकी थिइन् । यो चलचित्रमा गेष्ट रोलमा रहेकी उनले नृत्य गरेकी छन् । 

चलचित्रलाई डाक्टर कपिल रिजालले निर्देशन गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १०:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC