site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘ह्यारी कि प्यारी’को गीत ‘धरहरा’मा रेखा थापाको नृत्य 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘ह्यारी कि प्यारी’को पहिलो गीत ‘धरहरा’ रिलिज भएको छ ।

डाक्टर कपिल रिजालको निर्देशन रहेको चलचित्रको पहिलो गीत ‘धरहरा’ बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रिलिज गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

सार्वजनिक गीतमा अभिनेत्री रेखा थापाले नृत्य छ । शिखर सन्तोषको संगीत, डाक्टर भोला रिजालको शब्द रचना रहेको गीतमा सपन कुमार राई र मीना निरौलाको स्वर छ । 

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री थापासँगै अभिनेताद्वय जितु नेपाल र विजय बराल पनि फिचर्ड छन् ।

Global Ime bank

यो चलचित्रमा अभिनेत्री रेखा थापाको गेष्ट रोल छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ०७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC