site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
फ्राइडे रिलिज : ‘डिसेम्बर फल्स’ आजबाट हलमा, साढे तीन वर्ष पछि सिनेमा घरमा आर्यन
Sarbottam CementSarbottam Cement

काठमकाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली कथानक चलचित्र ‘डिसेम्बर फल्स’ हलमा रिलिज भएको छ । आर्यन सिक्देल र उपासना सिंह ठकुरी चलचित्रको मुख्य भूमिकामा छन् ।

प्रभिन झाले निर्देशन गरेको चलचित्र नर्सको जीवन कथामा आधारित सिनेमा हो । प्रेम, रोमान्स, दुर्घटना, वियोग, पुनरमिलनको फर्मुलामा बनेको चलचित्रमा आर्यन र उपासनाका अलावा सलोन बस्नेत, शिवहरी पौडेललगायत कलाकारको पनि अभिनय छ । 

Prabhu Bank
Agni Group
NIC Asia

करिब साढे तीन वर्ष पछि आर्यनको नयाँ चलचित्र रिलिज हुन लागेको हो । उनले चलचित्र राम्रो रहेको र उत्साहजनक प्रतिक्रिया आउने अपेक्षा रहेको बताउँदै आएका छन् । 

‘डिसेम्बर फल्स’ले सिनेमा हलमा राम्रो शोज पाएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ०६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC