site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘महिला चलचित्रकर्मी सशक्तिकरण समिति’मा पूजा शर्मा नियुक्त
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चलचित्र विकास बोर्डले ‘महिला चलचित्रकर्मी सशक्तिकरण समिति’मा नायिका पूजा शर्मालाई नियुक्त गरेको छ । 

महिला चलचित्रकर्मीहरूको हक अधिकार, अधिकाधिक सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक हिंसा, शोषण एवं विभेदविरुद्ध चेतना बढाउन सशक्तिकरण कार्यक्रमहरू सञ्चालन गर्न बोर्डले नायिका शर्मालाई नियुक्त गरेको हो । 

महिला चलचित्रकर्मी सशक्तिकरण कार्यविधि, २०७६, को दफा ३ बमोजिम गठित महिला चलचित्रकर्मी सशक्तिकरण समितिको सदस्य पदमा मनोनयन गरिएको बोर्डले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC