site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हेम–सरिता फाउन्डेसनबाट पुरस्कार प्रदान 
Ghorahi CementGhorahi Cement

काठमाडौं । हेम–सरिता पाठक फाउन्डेसनले घोषणा गरेअनुसार विभिन्न सर्जकहरूलाई पुरस्कृत गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा फाउन्डेसनले पत्रकार जीवराम भण्डारीलाई ‘टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ । हास्यकलाकार हरिवंश आचार्यले दुई हजार अमेरिकी डलर राशिको उक्त पुरस्कार प्रदान गरे ।

Agni Group

यस्तै, गायक नवीन पौडेललाई एक हजार अमेरिकी डलर राशिको ‘हेम–सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ तथा कवि मनोज विश्वकर्मालाई एक हजार अमेरिकी डलर राशिकै ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार’ प्रदान गरिएको छ । कार्यक्रममा २५ उत्कृष्ट कविलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

सोही अवसरमा फाउन्डेसनले प्रकाशित गरेको ‘भ्रष्टाचारविरुद्धका कविता’ पुस्तक लोकार्पण गरियो । पुस्तक हेम–सरिता पाठक फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले सम्पादन गरेका हुन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  ११:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC