site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘तिम्रो मेरो साथ’को मोफसल टुर पोखराबाट सुरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘तिम्रो मेरो साथ’ले मोफसल टुर सुरु गरेको छ । पुस २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रले मोफसल टुर मंगलबार पोखराबाट सुरु गरेको हो । 

निर्देशक रमेश एमके पौडेलकका अनुसार पोखराबाट सुरु भएको मोफसल टुर बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, बिर्तामोड हुँदै काठमाडौंमा आएर सकिनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रको टिमलाई पोखरामा दर्शक तथा त्यहाँ सञ्चालनमा रहेका मिडियाका पत्रकारबाट मिलेको साथले उत्साह थपेको अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले बताइन् ।

मोफसलका अन्य सहरमा पनि न्यानो साथको अपेक्षा रहेको अभिनेता पुष्प खड्काले जानकारी दिए । 

Global Ime bank

चलचित्रमा पुष्प, साम्राज्ञीसँगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायत कलाकारको अभिनय छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  ०७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC