site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
स्रष्टा समाजले कवि साकार र पराजुलीलाई सम्मान गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल स्रष्टा समाजको १६ औँ स्थापना दिवसका अवसरमा दुई लोकप्रिय कविहरूलाई सम्मान गरिने भएको छ । स्रष्टा समाजका अनुसार चर्चित कवि तथा समाजका संस्थापक अध्यक्ष शैलेन्द्र साकारलाई सम्मान गर्न लागिएको हो ।

त्यस्तै, ०७९ सालको ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ कवि नवराज पराजुलीलाई प्रदान गरिने भएको छ । ४० वर्षभन्दा कम उमेरका स्रष्टालाई प्रदान गरिने उक्त सम्मानका साथ नगद राशि ११ हजार १११ रुपैयाँ प्रदान गरिने पनि जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

साहित्यकार चेतनाथ कँडेल ‘हरित’ र सीता कँडेलले आफ्ना छोराको स्मृतिमा स्थापना गरेको यस सम्मानबाट साहित्यकारहरू रमेश शुभेच्छु, अनुपम रोशी, महेश पौडेल र मिलन समीर सम्मानित भइसकेका छन् ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको महासचिव देवीका तिमिल्सिनाले जानकारी गराए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  २२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC