site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कवि साकारलाई ‘शिखर कवि’ सम्मान
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रयोगवादी काव्यधाराका लेखक तथा सडक कविता क्रान्ति, बुटपालिस, अस्वीकृत जमातलगायतका साहित्यिक आन्दोलनका अभियन्ता कवि साहित्यकार शैलेन्द्र साकारलाई ‘शिखर कवि’ उपाधिद्वारा सम्मानित गरिएको छ । 

ज्योति साहित्य प्रतिष्ठानले कवितायात्रा श्रृङ्खला सम्पन्न गर्दै कवि साकारलाई उक्त सम्मान अर्पण गरेको हो । कार्यक्रममा प्रमुख अतिथि कवि शैलेन्द्र साकारले ‘शिखर कवि’ प्रदान गरिएकोमा आभार व्यक्त गरे । उक्तअवसरमा उनले आफ्नो एक कविता पनि वाचन गरे । 

Agni Group

कार्यक्रममा प्रमोद प्रधान, महेश प्रसाई, पुष्कर लोहनी, प्रा.डा. गार्गी शर्मा, विश्वविमोहन श्रेष्ठ, मणिराज सिंहलगायतले कवि साकारको काव्यिक योगदानको चर्चा गरे ।

उक्त अवसरमा विभिन्न कविहरूले कविता वाचन गरेका थिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  २२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC