site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बजगाईंको ‘उमिहोतारु’ भर्चुअली लोकार्पित
Sarbottam CementSarbottam Cement

काठमाडौं । साहित्यकार कृष्ण बजगाईको हालै प्रकाशित नियात्राकृति ‘उमिहोतारु’ को भर्चुअल विमोचन सम्पन्न भएको छ । विभिन्न मुलुकमा रहेका नेपाली साहित्यकारहरू डिजिटल जमघटका अवसरमरा कृति विमोचनसँगै कृतिमाथि अन्तर्क्रिया पनि गरियो । 

कार्यक्रममा अमेरिका, बेलायत, जापान र भारतका साहित्यकारहरूको सहभागिता रहेको र तिनले ‘उमिहोतारु’ बारे आफ्नो विचार प्रस्तुत गरे । समालोचक डा. विदुर चालिसेले बजगाईको चौथो नियात्रासङ्ग्रह ‘उमिहोतारु’ अरुकृतिको तुलनामा फरक रहेको उल्लेख गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

समालोचक प्रा.डा. कपिल अज्ञातले बजगाईंका नियात्रामा अनुभव र ज्ञान दुवै भएको विचार राख्दै सन्तुलित र व्यवस्थित लेखन नै नियात्रा भएको बताए । कार्यक्रममा साहित्यकार विश्वराज अधिकारीले नेपाली साहित्यमा बजगाईको योगदानको चर्चा गरे । 

कार्यक्रममा साहित्यकारहरू खेमराज पोखरेल, प्रकाश पौडेल ‘माइला’, भारती गौतम, मोहराज शर्मा, डा. कृष्ण उपाध्याय, राजेन्द्रमान डंगोल, प्रा.डा. माधवप्रसाद पोखरेल, कृष्ण बजगाई, डा. फणिन्द्रराज निरौला, पशुपति पराजुली ‘सालघारी’, प्रा.डा. शिव गौतम, केशव पराजुलीलगायतले आफ्ना विचार राखे ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  २०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC