site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ट्विटरको सीईओ छाड्ने एलन मस्कको घोषणा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । एलन मस्कले ट्विटरको सीईओ छाड्ने घोषणा गरेका छन् ।

उनले यसअघि सीईओको भूमिकामा रहँदा वा अलग हुँदा कुन ठिक होला भनेर भोटिङ पोल राखेका थिए । 

Agni Group

उनले त्यससँगै नतिजा पालना गर्ने प्रतिवद्धता पनि जनाएका थिए । बहुमत प्रयोगकर्ताले उनलाई सीईओ छाड्न भनेका थिए ।

त्यसपछि मस्कले आज बिहानै गरेको घोषणामा भनेका छन्, “म सीईओ पदबाट छिटो राजीनामा दिनेछु । मैले केवल सफ्टवेयर सर्भर टिम चलाउनेछु ।”

Global Ime bank

उनले गरेको भोटिङ पोलमा एक करोड ७५ लाख प्रयोगकर्ताले भोट गरेका थिए । त्यसमध्ये ५७.५ प्रतिशतले सीईओ छाड्न सुझाव दिएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  ०८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC