site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
विराट एक्सपोमा 'सिङ्गिङ आइडल'
Sarbottam CementSarbottam Cement

विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा  मंसिर २९ गतेदेखि सुरु हुने विराट एक्पोको  सिङ्गिङ आइलड प्रतियोगिताका लागि बिहीबारदेखि अडिसन सुरु भएको छ ।  

आयोजक उद्योग संगठनको हलमा प्रतियाेगीकाे छनाेट थालिएको छ । १५० प्रतिस्पर्धीबाट ३० जनालाई प्रतियोगिताका लागि छनोट गरिने  इभेन्ट कोअर्डिनेटर करण देवले बताए ।  ३० जनामध्येबाट ग्रान्ड फिनालेमा पाँचजना जाने देवले  जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

Biratnagar Singing Idol 11670506946.jpg

प्रतियाेगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ । 

Global Ime bank

प्रदेश नं १ का लुकेका प्रतिभाहरूलाई प्रस्फुटित गराउन उपयुक्त मञ्च उपलब्ध गराउने, गायन क्षेत्रका प्रतिभाको खोजी गरी त्यस्ता प्रतिभालाई राष्ट्रिय स्तरमा परिचित गाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उद्योग संगठन मोरङले जनाएको छ ।

आइडलको ग्रान्ड फिनाले एक्स्पोको अन्तिम दिन हुने र निर्णायक गायिका इन्दिरा जोशी विराटनगर आउने जनाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC