बाह्रखरी फोटो
काठमाडौं । ज्यापु दिवसका अवसरमा बिहीबार काठमाडौंमा र्याली निकालिएको छ ।
परम्परागत नेवारी पहिरनमा सजिएर काठमाडौंको लगनटोलबाट निकालिएको र्याली भित्री स्थानहरूको परिक्रमा गरी वसन्तपुरमा पुगेर सकिएको थियो ।
नेवार समुदायको विशेष पर्व योमरी पुन्हीका दिन ज्यापु समुदायबाट ज्यापु दिवस मनाउने गरिन्छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९ १२:३२
प्रतिक्रिया दिनुहोस्