site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गुजरातमा बहुमतउन्मुख भाजपा, हिमाचलमा कांग्रेस अगाडि
Ghorahi CementGhorahi Cement

काठमाडौं । भारतमा गुजरात र हिमाचल प्रदेश विधानसभा चुनावको साथसाथै अन्य राज्यहरूमा ६ वटा विधानसभा र एक लोकसभा सिटको उपचुनावको मतगणना भइरहेको छ ।

सबैको ध्यान खिचेको गुजरात चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले बहुमत प्राप्त गर्ने देखिएको छ । भारतीय राष्ट्रिय कांग्रेस र आम आदमी पार्टी (आप)लाई सहजै पन्छ्याउदै भाजपा बहुमतउन्मुख भएको हो । 

Agni Group

पछिल्लो ताजा जानकारीअनुसार गुजरातमा भाजपा १५४, कांग्रेस १९ र आपले ६ सिट ल्याउने देखिएको छ । 

त्यसैगरी, हिमाचलमा कांग्रेसले बहुमतको आँकडा पार गर्ने देखिएको छ । अहिलेसम्मको अवस्थामा हिमाचल प्रदेशमा कांग्रेसले ३७ सिट र भाजपाले २८ सिट ल्याउने देखिएको छ । 

Global Ime bank

लोकसभा सिटको उपचुनावको लागि हिमाचल प्रदेश, गुजरात, ओडिशा, बिहार, राजस्थान, छत्तीसगढ र उत्तर प्रदेशका कुल ११६ केन्द्रमा मतगणना भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC