site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दिल्ली नगर निगममा बिजेपीको १५ वर्षे शासन अन्त्य गर्दै आम आदमीले पायो बहुमत, कांग्रेसलाई नौ सिट
Sarbottam CementSarbottam Cement

काठमाडौं । दिल्ली नगर निगमको चुनावमा आम आदमी पार्टीले १३४ सिट जितेर बहुमत हासिल गरेको छ । २५० सिटको निगममा आम आदमीले एक्लै १३४ सिटको बहुमत पाएको हो ।

विगत १५ वर्षदेखि निगमको सत्तामा रहेको भाजपाले १०४ सिट पाएको छ भने कांग्रेस नौ सिटमा सीमित भएको बीबीसी हिन्दीले लेखेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दिल्ली एमसीडी चुनावमा जित दर्ता गरेपछि, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीलाई ठिक गर्न आफूले प्रधानमन्त्रीको आशीर्वाद चाहेको बताएका छन् । 

विजयपछि एक भेलालाई सम्बोधन गर्दै उनले भने, “दिल्लीलाई ठिक गर्न सबैको सहयोग आवश्यक छ, विशेष गरी केन्द्र सरकारको सहयोग ।“

Global Ime bank

“आज, यस मञ्चबाट, म दिल्लीलाई ठिक गर्न केन्द्र सरकार, विशेष गरी प्रधानमन्त्रीसँग आशीर्वाद चाहन्छु ... केन्द्र सरकार र प्रधानमन्त्रीको आशीर्वाद पनि चाहिन्छ ।“

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  ०८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC