site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
न्युजिल्यान्डमा एन्टीभ्याक्स रगत मुद्दामा एक बालक हिरासतमा
Sarbottam CementSarbottam Cement

अकल्यान्ड । न्युजिल्यान्डको एक अदालतले कोभिड–१९ विरुद्ध खोप लगाएका रक्तदाताहरूले रगत चढाएको मुद्दाको केन्द्रमा रहेका एकजना बालकलाई स्वास्थ्य अधिकारीहरूले अस्थायी रूपमा हिरासतमा राख्न आदेश दिएको छ । 

चार महिने ती बालकको मुटुको गडबडीका कारण अकल्यान्डको एउटा अस्पतालमा शल्यक्रियाको प्रतिक्षामा रहेका छन् । उनका आमाबाबुले उनको शल्यक्रिया रोकेका छन् । उनीहरू आफ्नो सन्तानलाई कोभिड–१९ विरुद्ध खोप नलगाएका व्यक्तिको रगत दिन लगाउन अदालतको निणर्यको पर्खाइमा बसिरहेका थिए । तर, उच्च अदालतले भने शल्यक्रिया बच्चाको ‘सबैभन्दा हितमा हुने’ निर्णय दिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

न्यायाधीश इयान गाउल्टले ‘बेबी डब्ल्यू’ नाम दिइएका ती बच्चाको शल्यक्रिया नसकुन्जेल र शल्यक्रियापछिको उपचार अवस्थामा पनि उनलाई अदालतको अभिभावकत्वमा राख्न आदेश दिएका छन् । 

न्यायाधीशले उनका अभिभावकको अनुरोध अस्वीकार गरेका छन् । साथै न्यायाधीशले अझै उनका आमाबाबु प्रमुख अभिभावककै रूपमा रहने र डाक्टरहरूले बच्चाको उपचार र अवस्थाबारे उनीहरूलाई निरन्तर जानकारी दिन पनि निर्देशन दिएका छन् । बीबीसीबाट
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  २३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC