site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘नेपाल संवत् नेवार समुदाय विशेषको नभइ सबै नेपालीको हो’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल संवत् नेवार समुदाय विशेषको नभइ सबै नेपालीको भएको बताएका छन् । उनले नेपाल संवत्को थालनी गर्ने शङ्खधर साख्वाको नाममा आउँदो वर्षदेखि तीन जनालाई एक/एक लाख नगद राशिसहितको पुरस्कार प्रदान गर्ने गरी संस्कृति मन्त्रालयले कार्यविधि निर्माण गरेको जानकारी दिए ।   

यसैबीच, नेपाल प्रज्ञा–प्रतिष्ठानको संस्कृति विभागले नेपाल संवत् न्हूँदँ राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा ‘नेपाल संवत् न्हूँदँ’ विषयक विद्वत् गोष्ठी सम्पन्न गरेको छ । 

कार्यक्रममा मन्त्री श्रेष्ठसँगै प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङ, प्राज्ञ डा. हेमनाथ पौडेल, प्रा.डा. नरेशमान बज्राचार्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. त्रिरत्न मानन्धरलगायतले बोलेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  ०८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC