site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चलचित्र निर्माता संघ सदस्यमा गिरी र बानिया मनोनीत
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । चलचित्र निर्माता संघमा कलाकार तथा निर्माता द्वय दीपकराज गिरी र रवीन्द्र सिँह बानिया मनोनीत भएका छन् । मंगलबार बसेको संघको बैठकले गिरी र बानियालाई सदस्यमा मनोनीत गरेको हो । 

अझै केही सदस्य मनोनीत गरेर संघको कार्यसमितिलाई पूर्णता दिने तयारी भइरहेको संघका उपाध्यक्ष दीपेन्द्र के खनालले जानकारी दिए । केही समय अगाडि संघमा नवल खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।     
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  ०८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC