site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मितेरी डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्तापुँजीकाे १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको मंसिर १९ गते सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको १२.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश सेयरधनीले प्राप्त गर्नेछन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  ११:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC