site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सुन मूल्य बढेर एक लाख नजिक
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली बजारमा सनुको मूल्य बढेर एक लाख नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले बढेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गत कारोबार दिन ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको आज तोलामा ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन आज ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले  जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC