साहित्य
काठमाडौं । साहित्यकार कृष्ण बजगाईंको नवीनतम नियात्राकृति ‘उमिहोतारू’ प्रकाशित भएको छ ।
यसअघि ‘युरेशियाको स्पर्श’, ‘भाया साक्रा’, ‘दाइबुचु’ गरी तीन नियात्राकृति प्रकाशित गरिसकेका उनको यो चौथो नियात्रासङ्ग्रह हो ।
कथा, लघुकथा, बालकथा र हाइकुमा कलम चलाउँदै आएका बजगाईंको ‘उमिहोतारू’ भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यसमा १७ वटा नियात्रा समावेश छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९ १०:३६
प्रतिक्रिया दिनुहोस्