site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेशनल लाइफ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेशनल लाइफ इन्स्योरेनस लिमिटेडको ३४औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले उक्त बोनस सेयरको कर प्रयोजनसहित तीन करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, नियामक निकायले २०७९ चैत्र मसान्तसम्म जीवन बिमा कम्पनीको चुक्तापुँजी पाँच अर्ब पुर्‍याउनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । पारित भएको बोनस सेयरबाट कम्पनीको चुक्तापुँजी चार अर्ब ६४ करोड चार लाख ३१ हजार ८७५ पुगेको कम्पनीले बताएको  छ । बाँकी रहने चुक्तापुँजी आगामी दिनमा तोकिएको समयभित्र सहज रूपमा पुग्ने स्थिति रहेको पनि कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC