site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘विराट एक्स्पो २०७९’ आयोजना हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडाैं । उद्योग संगठन मोरङले ‘विराट एक्स्पो २०७९’ आयोजना गर्ने भएको छ ।

उक्त एक्स्पोमा ‘कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

उद्यमी–व्यवसायीलाई व्यावसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न सघाउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

प्रदर्शनी विराटनगर महानगरपालिका वडा नं. १४ स्थित डिग्री क्याम्पसको प्रांगण पुरानो हवाई फिल्डमा मंसिर २९ देखि पुस ६ गतेसम्म हुनेछ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC