site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विश्वकपमा आज नकआउट चरणका दुई खेल हुँदै
Ghorahi CementGhorahi Cement

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज (आइतबार) अन्तिम–१६ का दुई खेल हुँदै छन् । 

कतारको अल थुमामा रंगशालामा हुने आजको पहिलो खेलमा साविक विजेता फ्रान्सले पोल्यान्डविरुद्ध खेल्दै छ । यो खेल नेपाली समयानुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ । 

Agni Group

फ्रान्स समूह 'डी' को विजेताको रूपमा र पोल्यान्ड समूह 'सी' को उपविजेताको रूपमा प्रिक्वार्टरफाइनल आएका हुन् । 

यस्तै, आजको दोस्रो खेलमा राति १२:४५ बजे इङ्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । यो खेल कतारको अल बायत रंगशालामा हुनेछ । 

Global Ime bank

विश्वकपमा इङ्ल्यान्ड समूह 'बी' को विजेताको रूपमा र सेनेगल समूह 'ए'को उपविजेताको रूपमा अन्तिम–१६ मा आएका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ०५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC