site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मेसीको गोलमा अर्जेन्टिनालाई अग्रता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा शनिबार नकआउट चरणको आफ्नो पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाले १–० को अग्रता बनाएको छ ।

लियोनल मेसीले ३५ औँ मिनेटमा गोल गरेपछि अर्जेन्टिनाले कतारको अहमेद अलि बिन रंगशालामा जारी खेलमा अग्रता बनाएको हो । १८ यार्ड बक्सभित्रबाट निकोलस ओटामेन्डीले मिलाएको बलमा मेसीले उत्कृष्ट ‘फिनिसिङ’ गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

विश्वकपको नकआउट चरणमा मेसीले गरेको यो पहिलो गोल हो । 

मेसीको यो फुटबल करियरको १००० औं खेल हो । मेसीले अर्जेन्टिनाबाट हालसम्म १६८ खेल खेलेका छन् । 

Global Ime bank

अर्जेन्टिना समूह ’सी’ को विजेता बन्दै नकआउटमा आएको हो । यता अस्ट्रेलिया भने समूह ’डी’ को उपविजेता बन्दै अन्तिम–१६ मा आएको हो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ०१:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC