site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महान् खेलाडी पेलेको स्वास्थ्य अवस्था गम्भीर
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पेटको क्यान्सरसँग लडिरहेका ब्राजिलका फुटबल लिजेन्ड पेलेको उपचारमा केमोथेरापीले अपेक्षित नतिजा आउन छाडेपछि ‘प्यालिएटिभ केयर’मा राखिएको फोल्हा डे एस पाउलो पत्रिकाले जनाएको छ ।

सर्वकालीन महान् खेलाडी ८२ वर्षीय पेलेलाई मंगलबार अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना गरिएको थियो । उनकी छोरी केली नासिमेन्टोले पेलेलाई नियमित परीक्षणका लागि अस्पतालमा राखिएको र उनको अवस्था सामान्य रहेको बताइएकी थिइन् । तर, शनिबार उनको श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो ।

फोल्हा डे एस पाउलो पत्रिकाका अनुसार पेलेलाई केमोथेरापी दिन बन्द गरिएको छ । उनलाई प्यालिएटिभ केयरमा राखिएको जनाइएको छ । त्यसमा केवल दुखाइ र सास फेर्न गाह्रो हुनेजस्ता लक्षणहरूको मात्र उपचार गरिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  २०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC