site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निगमलाई १५ दिनमा ५८ करोड रुपैयाँ नाफा, तर पनि घटेन इन्धनको मूल्य
Ghorahi CementGhorahi Cement

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि नेपाल आयल निगमले हाललाई मूल्यमा कुनै परिवर्तन नगर्ने जनाएको छ । शुक्रबार राति प्रेस विज्ञप्ति जारी गर्दै निगमले अझै चुनौतिपूर्ण अवस्था रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको जनाएको हो । 

विज्ञप्तिमा आगामी १५ दिनमा निगमलाई करिब ५८ करोड रुपैयाँ नाफा हुने उल्लेख छ । तर,  इन्डियन आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवं सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतिपूर्ण अवस्था रहेकाले मूल्य यथावत राखिएको जनाइएको छ । 

Agni Group

निगमका अनुसार शुक्रबा प्राप्त नयाँ मूल्यसूचीअनुसार एलपी ग्याँसमा प्रति सिलिन्डर ४३.९३ रुपैयाँले बढेर आएको छ । डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य भने घटेको छ । 

निगमले अझै नेपाल सरकारलाई २७ अर्ब तिर्न बाँकी रहेको विज्ञप्तिमा उल्लेख छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  २२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC