site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मुख्य सचिव बैरागी भन्छन्– अहिले अर्थतन्त्र सहज छैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले अहिलेको अर्थतन्त्र सहज नरहेको बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र सहज नहरेपछि संकटकै अवस्थामा भने नरहेको बताए ।

"अहिले अर्थतन्त्र समस्यामा छ । तर अरू देशजस्तो स्थितिमा नपुग्ला," उनले भने, "संकटकै अवस्थामा भने पुग्दैन ।" 

Prabhu Bank
Agni Group
NIC Asia

उनले छलफलको क्रममा धेरै समस्या आउने भन्दै त्यसलाई समाधानमुखी बनाउनुपर्ने पनि बताए । 

सनतुलित तरिकाले मात्रै विकास सम्भव हुने उनको भयाइ छ । "एउटा क्षेत्रलाई मात्र अगाडि बढाउँदा विकास हुँदैन । सन्तुलित विकास हुनुपर्छ," उनले भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC