site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पहिले ब्याटिङ गर्दै नेपाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ का लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज घरेलु टिमविरुद्ध पहिले ब्याटिङ गरिरहेकाे छ । नामिबियाले टस जितेर फिल्डिङ राेजेकाे हाे । 

२० खेलबाट १७ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । ओमान ४४ अंकका साथ शीर्ष स्थानमा छ । ४२ अंक जोडेको स्कटल्यान्ड दोस्रो, ३५ अंक जोडेको अमेरिका तेस्रो, ३२ अंक जोडेको नामिबिया चौथो र यूएई २७ अंकसाथ पाँचौं स्थानमा छ । 

Prabhu Bank
Agni Group
NIC Asia

ओमान र अमेरिकाले सबै ३६ खेल खेलिसकेका छन् । नेपालले १६ खेल खेल्न बाँकी छ । नामिबिया भ्रमणबाहेक नेपालले घरेलु मैदानमा दुई शृंखलामा ८ खेल खेल्नेछ । नेपालले नामिबिया, स्कटल्यान्ड, यूएई र पपुवा न्युगिनीसँग समान चार खेल खेल्न बाँकी छ  । 

नेपाली टिमः 
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल कामी, अर्जृुन साउद, गुल्सन झा, आरिफ शेख, कुशल भुर्तेल, सागर ढकाल र ललित राजवंशी ।  

Global Ime bank

यसअघि ब्याटिङ हुनुपर्नेमा अन्यथा भएकाेमा सच्याइएकाे छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC