site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विश्वकपमा आज समूह चरणका अन्तिम चार खेल हुँदै
Ghorahi CementGhorahi Cement

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज (शुक्रबार) समूह चरणका अन्तिम चार खेलहरू हुँदै छन् । आज विश्वकपमा समूह ‘जी’ र ‘एच’ का समान दुई–दुई खेलहरु हुँदैछन् ।

यी चार खेलसँगै विश्वकपको समूह चरण समाप्त हुनेछ ।

Agni Group

आज हुने पहिलो खेलमा समूह ‘एच’ का घाना र उरुग्वे भिड्दैछन् । कतारको अल जनौब रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।

यही समयमा अर्कोतर्फ यसै समूहका पोर्चुगल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल इजुकेसन सिटी रंगशालामा हुनेछ । 

Global Ime bank

आजै हुने समूह ‘जी’ को खेलमा ब्राजिलले क्यामरुनविरुद्ध खेल्दै छ । कतारको लुसैल रंगशालामा हुने यो खेल राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

यस्तै, यही समयमा अर्कोतर्फ यही समूहका सर्विया र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल रंगशाला ९७४ मा हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  ०५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC