site stats
राजनीति
बाजुरामा कांग्रेसका बद्री पाण्डे १०५ मतले अगाडि
NMB Bank
Dabur nepal
Agani Group
Global bank

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन् । सुरुदेखि नै अगाडि रहेका पाण्डेले ८१६ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उमेदवार कर्णबहादुर थापाले ७११ मत ल्याएका छन् ।

उनीहरूबीच १०५ को मतान्तर छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  २१:३६
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय